तिमी मिठो हात मिठो गजलको आत मिठो
तिमी टाढा बसे पनी गजलको साथ मिठो
आउ आउ यसैगरी तिमी सधै तलतलमा
भेट्न पाउ सधैभरी हजुरको गाथ मिठो
लेखीदेऊ नमेटीने झलमल गर्ने तिम्रै माया
अमर अमर सुवास झै होस तिम्रै माथ मिठो
मन नजरले फन्को मार अंग अंग बदनमा
सपना खेल्दै बिपनामा होस तिम्रै साथ मिठो
Nischal tamang
No comments:
Post a Comment